१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
nepalnews.com · Mon Sep 07 06:32:45 GMT 2026

पर्सा । प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार पर्साका एक प्रतिवादी अखिलेश साह तेलीलाइ पक्राउ गरेको छ।
अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका साहलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिस्वा बञ्जारीबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो करिब १ बजे उनकै घरबाट पक्राउ गरेको हो।
Read full story at source (nepalnews.com)