‘अक्षरा’ चलचित्रको तिज गीत ‘नाँचाैं न बरि लै’ काे छायांकन
nagariknews.nagariknetwork.com · Mon Jun 15 07:09:18 GMT 2026

निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको ‘अक्षरा’ चलचित्रको तिज गीत ‘नाँचाैं न बरि लै’ काे छायांकन गरिएको छ।
काठमाडौंकाे गाेकर्णस्थित उत्तरबाहिनी मन्दिरमा साेमबार गीतकाे छायांकन गरिएकाे हो । छायांकनकै लागि मन्दिरलाई आकर्षक रूपमा सजाइएकाे थियाे।
Read full story at source (nagariknews.nagariknetwork.com)