सरकार फेर्ने प्रक्रियाबारे अन्योल नटुंगिँदै कोशीको गठबन्धनलाई भागबन्डाको पिरलो
setopati.com · Sun Apr 07 17:51:39 UTC 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौंमा सत्ता सहयात्री दल फेरेलगत्तै विराटनगरमा नयाँ सरकार बनाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विभिन्न चरणमा छलफल भइरहेको छ। त्यसैको निरन्तरता थियो आइतबार 'बिग होटल' मा दुई दलका नेताहरूबीचको छलफल।
एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्की र माओवादीका नेता इन्द्र आङ्बो र दुवै दलका अरू केही नेताहरू सहभागी छलफलमा सुरूमै एमाले नेता कार्कीले प्रस्ताव गरे, 'अब सरकारलाई दिएको समर्थन फिर्ता गरौं। नयाँ सरकार गठनको पहल थालिहालौं।'
Read full story at source (setopati.com)