इरानी शासनको अन्त्य नजिक : नेतान्याहु
khabarhub.com · Mon Sep 07 06:39:21 GMT 2026

एजेन्सी – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको दाबी गर्दै इजरायलले आफ्नो अस्तित्वमाथिको खतरा हटाउन ठूलो सफलता हासिल गरेको बताएका छन् ।
रोश हसानाहको अवसरमा आइतबार आयोजित सरकारी बैठकमा उनले संयुक्त राज्य अमेरिकासँग मिलेर इजरायलले इरानको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र क्षमतामाथि प्रहार गरेको बताए । इजरायल पहिलेभन्दा बलियो र उसका शत्रुहरू कमजोर बनेको उनको दाबी थियो ।
Read full story at source (khabarhub.com)