पाँच स्रष्टा सम्मानित
gorkhapatraonline.com · Mon Sep 07 06:42:13 GMT 2026

सुनसरीको धरानमा नेपाली साहित्य तथा समावेशी बहुभाषिक साहित्यमा योगदान पुर्याउने पाँच जना स्रष्टा तथा साहित्यप्रेमी व्यक्तित्व सम्मानित भएका छन्।
जनसांस्कृतिक महासङ्घ, नेपाल कोशी प्रदेश समितिको आयोजनामा विमलस्मृति पुस्तकालयमा आयोजित स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रममा शङ्कर सुनुवार, शकुन्तला त्रिखत्री, नेत्रप्रसाद काफ्ले, देव सुब्बा इजम र टङ्क राजवंशी सम्मानित हुनुभएको हो।
Read full story at source (gorkhapatraonline.com)