कपिलवस्तुमा लागुऔषधसहित १९ जना पक्राउ
lokaantar.com

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म १९ जनालाई पक्राउ गरेको छ ।
कपिलवस्तुका सीमा नाकाबाट पैदल हिँडेर तथा शरीरमा लागुऔषध बाँधेर लैजाने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
Read full story at source (lokaantar.com)