संविधान संशोधनलाई गम्भीरताका साथ अगाडि बढाउनु पर्छः सभापति थापा
kendrabindu.com · Fri May 22 12:11:46 GMT 2026

धरान (सुनसरी) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषय गम्भीर भएको उल्लेख गर्दै परिपक्व निर्णय लिन आग्रह गरेका छन् ।
आज सुनसरीको लौकहीमा आयोजित प्रदेश तथा स्थानीय तहस्तरीय भेलालाई सम्बोधन गर्दै उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा परिपक्व ढङ्गले काम गर्नुपर्नेमा जोड दिए ।
Read full story at source (kendrabindu.com)