महिला साफ च्याम्पियनसिपदेखि फिफा विश्वकपसम्म सबै खेलकुद रोमाञ्च एउटै एपमा डीगोमा
baahrakhari.com · Fri May 22 12:11:29 GMT 2026
काठमाडौं । नेपालको अग्रणी डिजिटल प्लेटफर्म डीगोले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२६ को नेपालका लागि आधिकारिक प्रसारण साझेदार भएको छ । जेठ ११ देखि जेठ २२ सम्म भारतमा आयोजना हुने प्रतियोगिता नेपाली दर्शकले डिजिटल माध्यममार्फत डीगो एपमा प्रत्यक्ष हेर्न सक्नेछन् ।
यसअघि डीगोले फिफा विश्वकप २०२६ को समेत नेपालका लागि आधिकारिक डिजिटल प्रसारण अधिकार प्राप्त गरिसकेको छ । लगातार ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आफ्नो प्लेटफर्ममा ल्याउँदै डीगो नेपाली खेलप्रेमीको पहिलो डिजिटल गन्तव्य बन्ने दिशामा अघि बढिरहेको छ ।
Read full story at source (baahrakhari.com)