बेनी हाइड्रोपावरको आईपीओ खुल्यो, भर्नुभयो त ?
arthasarokar.com · Mon Sep 07 06:59:30 GMT 2026

काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
Read full story at source (arthasarokar.com)