ऋणीलाई यातना दिए कारबाहीको चेतावनी
annapurnapost.com · Mon Sep 07 07:01:38 GMT 2026

काठमाडौं : गृह मन्त्रालयले ऋण असुलीका नाममा ऋणीलाई दुःख दिने र यातना दिने, जिन्सी सामान उठाएर लैजाने, धरपकड गर्नेजस्ता कार्य गर्ने जोकोहीलाई कारबाही गर्न निर्देशन दिएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग भएको सम्झौताको बुँदा नम्बर ८ लाई कार्यान्वयन गर्न एक सूचना जारी गर्दै गृह मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो ।
Read full story at source (annapurnapost.com)