रामेछापमा राहदानी वितरण ३ दिनका लागि सेवा बन्द
ratopati.com · Mon Jul 06 17:37:24 GMT 2026

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रामेछापले राहदानी (पासपोर्ट) सम्बन्धी सम्पूर्ण सेवा आगामी तीन दिनका लागि पूर्ण रूपमा बन्द गर्ने भएको छ ।
राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह गर्ने तयारी गरिरहेको भन्दै पत्र पठाएकाले जिल्लाबाट प्रदान गरिने सेवा प्रभावित भएको हो ।
Read full story at source (ratopati.com)