कवि राजेश ढुंगानाको ‘मैले खोजेको देश’ लोकार्पित
baahrakhari.com · Fri Apr 26 17:10:46 UTC 2024

काठमाडौं । कवि राजेश ढुंगानाको दोस्रो काव्यकृति ‘मैले खोजेको देश’ एक समारोहकाबीच लोकार्पण भएको छ ।
शुक्रबार सर्वनाम नाट्य घरमा नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले कविताकृति लोकार्पण गरे । कृति सार्वजनिक गर्दै शर्माले आफूले कवि ढुंगानाको कविता ४० वर्षअघि नै छापेको बताए ।
Read full story at source (baahrakhari.com)