विपद्को अवस्थामा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल
khabarhub.com · Mon Jun 15 07:53:04 GMT 2026

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्मा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता राखेर सशस्त्र प्रहरी कर्मचारीहरूलाई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिएका छन् ।
Read full story at source (khabarhub.com)