बाढीपहिरोबाट घाइतेको उपचारका लागि धनुषामा रक्तदान
himalpress.com · Mon Sep 07 07:05:35 GMT 2026

जनकपुरधाम- बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत संकलन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता बढिरहेको र अस्पतालमा रगत अभाव देखिन थालेपछि मानवीय सेवाको भावनासहित ढल्केवरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा २२५ पोका रगत संकलन गरिएको हो।
Read full story at source (himalpress.com)