विदुरका ६५ विद्यालय भोलिदेखि खुल्दै
ekantipur.com · Mon Sep 07 07:08:20 GMT 2026

विदुरका ६५ विद्यालय भोलिदेखि खुल्दै
प्रभावित क्षेत्रका बालबालिका आफूलाई सहज हुने नजिकका जुनसुकै विद्यालयमा जान सक्छन्, उनीहरूलाई विद्यालय पोसाक अनिवार्य गरिएको छैन ।
Read full story at source (ekantipur.com)