काठमाडौँ महानगरपालिकाको नीति कार्यक्रम आजदेखि छलफल सुरु
nepalnews.com · Mon Jun 15 08:00:43 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न ११ क्षेत्रका १०१ बुँदामा प्रस्तुत गरेको नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु भएको छ।
महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आइतबार आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम पेस गरेकी थिइन्।
Read full story at source (nepalnews.com)