प्राविधिक शिक्षालयका प्रशिक्षकहरुका लागि सीपमूलक प्रशिक्षण
rajdhanidaily.com · Mon Jun 15 07:55:33 GMT 2026
कर्णाली । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षालय÷विद्यालयका प्रशिक्षकका लागि सुर्खेतमा सीपमूलक प्रशिक्षण सञ्चालन गरेको छ ।
कर्णााली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि सीपमूलक प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षण यही असार १० गतेसम्म सञ्चालन हुनेछ ।
Read full story at source (rajdhanidaily.com)