भौतिक विकासको जिम्मा पाएका मन्त्रीको भौतिक चेतावनी– काम नगर्ने ठेकदारको खुट्टा भाँचिदिनू [भिडियो]
shilapatra.com · Mon Jun 15 07:59:21 GMT 2026

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले समयमा काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन निर्देशन दिएका छन् ।
आइतबार नागढुंगा–मुग्लिन सडक खण्डको निरीक्षण गर्दै उनले पोल नसार्नेसहितका काम नगर्ने ठेकेदारको मतलब नै नगरीकिन खुट्टा भाँचिदिन निर्देशन दिएका हुन् ।
Read full story at source (shilapatra.com)