इरानी शासनको अन्त्य नजिकः इजरायली प्रधानमन्त्री नेतान्याहु
barnanmedia.com · Mon Sep 07 07:05:41 GMT 2026

तेल अभिव (इजरायल), भदौ २२ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको दाबी गर्दै इजरायलले आफ्नो अस्तित्वमाथिको खतरा हटाउन ठुलो सफलता हासिल गरेको बताउनुभएको छ ।
रोश हसानाहको अवसरमा आइतबार आयोजित सरकारी बैठकमा उहाँले संयुक्त राज्य अमेरिकासँग मिलेर इजरायलले इरानको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र क्षमतामाथि प्रहार गरेको बताउनुभयो । इजरायल पहिलेभन्दा बलियो र उसका शत्रुहरू कमजोर बनेको उहाँको दाबी थियो ।
Read full story at source (barnanmedia.com)