भदौ २३ मा जेनजी दिवस मनाउने सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च पुग्यो रिट
barnanmedia.com · Mon Sep 07 07:01:03 GMT 2026

२२ भदौ, काठमाडौं । सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन गरेको निर्णय खारेज हुनुपर्ने मागसहित सर्वोच्च अदालत मा रिट दायर भएको छ । अधिवक्ता डा.प्रेमराज सिलवालले भदौ २३ गते जेनजी दिवस मनाउने निर्णय खारेजीको माग गर्दै सोमबार रिट दायर गरेका हुन् ।
रिटमा संवैधानिक प्रबन्ध, सीमा, क्षेत्राधिकारको उल्लंघन र संविधानप्रतिकूल हुने गरी शीहद दिवसको मूल्यमर्मलाई संकीर्ण बनाएको उल्लेख छ । सरकारको उक्त निर्णयले संवैधानिक प्रबन्ध, सीमा र क्षेत्राधिकारको उल्लंघन गरेको दाबी गरिएको छ ।
Read full story at source (barnanmedia.com)