काठमाडौंमा ग्यासको हाहाकार : २ किलोमिटर लामो सिलिन्डरको लाइन, हजारौंको चुलोमा खाना काँचो
bishowkhabar.com · Mon Sep 07 07:14:14 GMT 2026

रसुवा– रसुवाको भोटेकोशी बाढीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसाउँदा ८ दिनदेखि सडक अवरुद्ध भएको छ ।
यसले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्न आपूर्तिमा गम्भीर असर पारेको छ ।
Read full story at source (bishowkhabar.com)