प्रियंकाको ‘मास्टर्नी’भन्दा नीताको ‘पार्वती’ अगाडि
baahrakhari.com · Mon Sep 07 07:14:49 GMT 2026

काठमाडौं । बक्सअफिसमा केही चलचित्र कमजोर देखिँदा एकाधले भने राम्रै कलेक्सन गरिरहेका छन् । रसुवा भोटेकोसी बाढीको प्रभाव रहिरहेकै बेला प्रदर्शनमा आएको चलचित्र ‘पार्वती’ले आइतबारसम्म एक करोड ५८ लाख ८४ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
नीता ढुंगानाको निर्देशन रहेको चलचित्र ‘पार्वती’को पहिलो दिनको कलेक्सन रकम बाढीपीडितलाई सहयोग गरिएको थियो । ‘पार्वती’मा मुख्य कलाकारमा नीता र अशोक दर्जी छन् । चलचित्रको निर्देशक र कथाकार पनि नीता आफैँ हुन् ।
Read full story at source (baahrakhari.com)