सडक नै 'प्रतिक्षालय', सिलिन्डर नै 'कुर्सी'
baahrakhari.com · Mon Sep 07 07:12:40 GMT 2026

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्र परिसरमा सोमबार दिउँसो खाना पकाउने एलपी ग्यास लिनेहरूको लामो लाइन थियो ।
चर्को गर्मी र तातो घामका बाबजुद रित्तो सिलिन्डर बोकेकाहरूको लामो लाइन थियो । उनीहरूको चिन्ता थियो- साँझ घरको चुह्लो बल्छ कि बल्दैन ?
Read full story at source (baahrakhari.com)