बाढीमा ज्यान गुमाएकाप्रति मटिहानीमा श्रद्धाञ्जली, आधा झन्डा झुकाइयो (तस्वीरहरू)
nepalviews.com · Mon Sep 07 07:15:14 GMT 2026

महोत्तरी । नेपाल सरकारले देशभर शोक दिवस मनाउने क्रममा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति मटिहानी नगरपालिकाले श्रद्धाञ्जली अर्पण गरेको छ।
मटिहानी नगरपालिकाको आह्वानमा सोमबार बिहान ११ बजे नगर क्षेत्रका विभिन्न स्थानमा एक मिनेट मौन धारण गरी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरिएको हो।
Read full story at source (nepalviews.com)