चाडबाडको मुखमा चार सय गाडी थन्किए, हवाई टिकट पाउनै मुस्किल
lokaantar.com

संघीय राजधानी काठमाडौंको ‘लाइफलाइन’ मानिएको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि नारायणी पश्चिमबाट काठमाडौंको यात्रा झण्डै टुटेजस्तै बनेको छ ।
पश्चिमदेखि संघीय राजधानी काठमाडौं जाने एकमात्र स्थलमार्ग पृथ्वी राजमार्गको नागढुंगा-मुग्लिन सडकअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि ठूला सवारीका लागि सडक पूर्ण रूपमा बन्दजस्तै छ ।
Read full story at source (lokaantar.com)