संस्थापन पक्षसँग पूर्णबहादुर र शेखर सहमतिनजिक
nepalpress.com · Mon Sep 07 07:15:16 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षसँग पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाको सहमतिको सम्भावना बढेको छ।
हिजो देखि सानेपामा जारी बैठकले सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने निर्णय गरेपछि सहमतिनजिक पुगेको नेताहरूले दाबी गरेका छन्।
Read full story at source (nepalpress.com)