उड्डयन क्षेत्रको सुदृढीकरणका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबीच समझदारी
clickmandu.com · Mon Jun 15 08:09:09 GMT 2026

काठमाडौं । नेपाली उड्डयन क्षेत्रलाई सुरक्षित, दिगो, नवप्रवर्तनमुखी र भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यका साथ वायुसेवा सञ्चालक संघ, नेपाल र एरोनटिकल सोसाइटी अफ नेपालबीच एक महत्त्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
आइतबार आयोजित एक कार्यक्रमकाबीच दुई संस्थाले उड्डयन क्षेत्रको समग्र विकास, एकता र व्यावसायिक दक्षता अभिवृद्धिका लागि सहकार्य गर्ने घोषणा गरेका हुन् । २०५५ मा स्थापना भएको वायुसेवा सञ्चालक संघ र २०७५ मा स्थापना भएको एरोनटिकल सोसाइटीको यो संयुक्त प्रयासले नेपाली उड्डयन आकाशलाई थप सुरक्षित र प्रतिस्पर्धी बनाउने विषयमा एमओयू भएको छ ।
Read full story at source (clickmandu.com)