इरान–अमेरिका शान्ति सम्झौता भाँड्ने पक्षमा इजरायल, भन्यो– लेबनान, सिरिया र गाजामा आक्रमण रोकिँदैन
bishowkhabar.com · Mon Jun 15 08:14:14 GMT 2026

काठमाडौं– इजरायलका रक्षामन्त्री इजरायल काट्जले सोमबार स्पष्ट रूपमा इजरायल लेबनान, सिरिया र गाजा पट्टीमा हाल नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने अडान सार्वजनिक गरेका छन् ।
अमेरिका र इरानबीचको अन्तरिम शान्ति सम्झौता अघि बढिरहेको सन्दर्भमै आएको यो अभिव्यक्तिले क्षेत्रीय तनाव अझै कायम रहेको संकेत दिएको छ ।
Read full story at source (bishowkhabar.com)