दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख
nepalsamaya.com · Fri May 22 12:43:44 GMT 2026

काठमाडौं। अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले दुई सातामा रु पाँच करोड २५ लाख कमाइ गरेको छ।
गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले जेठ ७ गते बेलुकीसम्ममा उक्त कमाइ गरेको निर्माण कम्पनी षट्कोण आटर्सले जनाएको छ।
Read full story at source (nepalsamaya.com)