शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता
onlinekhabar.com · Fri May 22 12:41:27 GMT 2026

८ जेठ, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायती मन्त्री सीमा मल्होत्राबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा दुवै मन्त्रीबीच भेटवार्ता भएको हो ।
भेटमा नेपाल र बेलायतबीचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा तथा खेलकुद क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)