गौतमश्री सहकारीका ऋण लिएकाको नाम सार्वजनिक, नतिरे कडा कारबाही
baahrakhari.com · Fri May 22 12:46:14 GMT 2026

काठमाडौं । समस्याग्रस्त गौतमश्री सहकारीबाट ऋण लिएकाहरूको नाम सार्वजनिक भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको हो ।
समितिले ०८३ वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरिएको जनाएको छ । यसअघि सरकारले ०८० चैत १३ मा गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो ।
Read full story at source (baahrakhari.com)