राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ
kendrabindu.com · Mon Jun 15 08:17:17 GMT 2026

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।
Read full story at source (kendrabindu.com)