गन्यापधुरा आधारभूत अस्पताल सञ्चालन
khabarhub.com · Mon Sep 07 07:33:19 GMT 2026

डडेल्धुरा – डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै सामान्य उपचारका लागि सदरमुकाम र धनगढी जानुपर्ने बाध्यता हट्दै गएको छ ।
उक्त अस्पतालमा हाल एक मेडिकल अधिकृत, चार स्टाफ नर्स, दुई अहेबलगायत १३ जना कर्मचारी कार्यरत छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीप तामाङका अनुसार अस्पतालमा दुई मेडिकल अधिकृतसहित २२ जनाको दरबन्दी स्वीकृत भएको छ ।
Read full story at source (khabarhub.com)