जलविद्युत् आयोजनाका सुरुङभित्र करिब १२१ जना मात्रै फसेको देखिन्छ : नेपाली सेना
ekantipur.com · Mon Sep 07 07:37:54 GMT 2026

जलविद्युत् आयोजनाका सुरुङभित्र करिब १२१ जना मात्रै फसेको देखिन्छ : नेपाली सेना
सोमबार आयोजित ब्रिफिङमा परियोजनासँग सम्बन्धित करिब ९ सय जना सम्पर्कविहीन भए पनि ती सबै सुरुङभित्र नफसेको सेनाको भनाइ छ ।
Read full story at source (ekantipur.com)