ग्रीन आर्मीको दर्ता खारेज भएको छैन : कम्पनी रजिस्ट्रारको कार्यालय
baahrakhari.com · Mon Sep 07 07:35:43 GMT 2026

काठमाडौं । सरकारले ग्रीन आर्मीको दर्ता खारेज नगरेको जनाएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले ग्रीन आर्मीको दर्ता खारेजको विषयमा कुनै पनि प्रक्रिया अघि नबढेको जनाएको छ ।
कम्पनी रजिस्ट्रार कार्यलयका उप रजिस्ट्रार तथा सूचना अधिकारी रामप्रसाद ज्ञवालीले दर्ता खारेजको विषयमा कुनै पनि छलफल नभएको बाह्रखरीलाई जानकारी दिए ।
Read full story at source (baahrakhari.com)