भोटेकोशी महाविपद् : १३३९ शव फेला, ४०४४ जना अझै बेपत्ता
saralpatrika.com · Sun Sep 06 07:35:29 GMT 2026

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३३९ जनाको शव फेला परेको छ। चार हजार ४४ जना अझै सम्पर्कविहीन छन्।
प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ३२५ महिला, ५२३ पुरुष छन्, महिला वा पुरुष भनेर नचिनिएका शवको संख्या ४९३ रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए। उनका अनुसार अझै चार हजार ४४ जना सम्पर्कविहीन छन्।
Read full story at source (saralpatrika.com)