रसिकलाई सम्झिँदै इलामेले भने, ‘दर्बिलो खम्बा ढल्यो’
nagariknews.nagariknetwork.com · Tue Jun 17 16:21:27 GMT 2025

संगीतकार, साहित्यकार तथा गायक गणेश रसिकको निधन नेपाली सिर्जना क्षेत्रका लागि दर्बिलो खम्बाको अवसान भएको इलामका कलाकर्मीले बताएका छन्। उनको स्मरणमा आयोजित श्रद्धाञ्जली सभाका व्यक्तित्वले रसिकजस्तो बहुमुखी प्रतिभावको धनी बिरलैमात्र हुनेगरेको पनि बताए।
रसिकले नै २०६४ सालमा इलामको रम्फोकमा स्थापना गरेको रेडियो फिक्कल र गणेश रसिक फाउन्डेसनले फिक्कलमा आयोजना गरेको सभामा इलामबासीले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)