प्रदिप परियारको ‘सियोधागो’ बजारमा
nepalviews.com · Fri Jun 05 08:46:05 GMT 2026

काठमाडौं । मानवअधिकार तथा सामाजिक न्यायका अभियन्ता प्रदिप परियारको संस्मरणात्मक पुस्तक ‘सियोधागो’ सार्वजनिक गरिएको छ ।
काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन्समा बिहीबार आयोजित विशेष समारोहबीच पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा उपस्थित अतिथि एवम् पाहुनाहरूले नै उक्त पुस्तक लोकार्पण गरेका छन् । कार्यक्रममा किरण नेपालीले विशेष साङ्गीतिक प्रस्तुति दिएका थिए ।
Read full story at source (nepalviews.com)