‘हात्ती करिडर’ खारेजी अभियान
nepalnews.com · Mon Sep 07 07:46:04 GMT 2026

झापा । जङ्गली हात्तीको त्रासका कारण जिउधन र खेतीबाली जोखिम प्रभावितले सरकारद्वारा प्रस्तावित ‘हात्ती करिडोर’ नीति तथा कार्यक्रम तत्काल फिर्ता लिन माग गरेका छन्।
मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका बासिन्दाले संघीय तथा प्रदेश सरकारको उक्त अवधारणाले परापूर्वकालदेखिको मानव थाकथलो नै विस्थापित हुने चिन्ता व्यक्त गरेका हुन्।
Read full story at source (nepalnews.com)