रसुवा बाढी : मृतककाे सङ्ख्या एक हजार ३५५ पुग्याे, अझै झन्डै ५ हजार सम्पर्कविहीन
barnanmedia.com · Mon Sep 07 07:46:34 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीमा परी मृत्यु भएकाको संख्या साढे १३ सय नाघेको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज सोमबार बिहान ११ बजेसम्म भोटेकोसी बाढीमा ज्यान गुमाएकाको संख्या १ हजार ३ सय ५५ पुगेको हो। यस्तै हालसम्म ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन छन्।
Read full story at source (barnanmedia.com)