नबिल बैंकले सेयरधनीलाई १५.८० प्रतिशत लाभांश दिने
arthasarokar.com · Mon Sep 07 07:50:57 GMT 2026

काठमाडौं । नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
Read full story at source (arthasarokar.com)