बेयरस्टो र शशांकको विष्फोटक ब्याटिङमा पञ्जाबले रच्यो इतिहास, आईपीएलमा सबैभन्दा ठूलो रनचेज गर्न सफल
kalakarmi.com · Fri Apr 26 18:02:29 UTC 2024
कोलकाता– इन्डियन प्रीमियर लीग (आईपीएल) को जारी सीजनको ४२ औँ खेलमा पञ्जाब किङ्सले इतिहास रचेको छ । पञ्जाबले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्ने क्रममा इतिहास रहेको हो ।
यो खेलमा कोलकाताले पञ्जाबलाई जीतका लागि २६२ रनको लक्ष्य दिएको थियो । यो लक्ष्यलाई पञ्जाबले ८ बल बाँकी छँदै हासिल गर्न सफल भएको छ । टी २० क्रिकेट तथा आईपीएलको इतिहासमा यो अहिलेसम्मको सबैभन्दा सफल रनचेज समेत हो ।
Read full story at source (kalakarmi.com)