दिल्लीमा पाँचतले भवन भत्किँदा ६ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Mon Sep 07 07:54:12 GMT 2026

नयाँ दिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु भएको छ।
भग्नावशेषमा मानिस फसेको आशङ्कामा उद्धारकर्मीहरूले सोमबार दोस्रो दिन पनि खोजी जारी राखेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)