राष्ट्रपति पौडेलले लिए बाढी प्रभावित क्षेत्रको अवस्थाको जानकारी
himalpress.com · Mon Sep 07 07:56:51 GMT 2026

नुवाकोट- राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिएका छन्।
उनले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनःस्थापना भइरहेका कार्यको जानकारी लिएका हुन्।
Read full story at source (himalpress.com)