हायसमा बेहोस भएका एक यात्रुको उपचारको क्रममा मृत्यु
nepalpress.com · Mon Sep 07 08:00:08 GMT 2026

हेटौँडा । हेटौँडाबाट काठमाडौं गइरहेको ईभी हायसमा बेहोस भएका एक यात्रुको उपचारको क्रममा मृत्यु भएको छ ।
आज बिहान ९:३० बजे मकवानपुरको ईन्द्रसरोवर-३ सिस्नेरीमा म.प्र.०३-००१ ज ०७७५ नम्बरको उक्त हायसमा यात्रारत् बारा सिमौनगढ-११ का १९ वर्षीय प्रदीप पटेल बेहोस भएका थिए ।
Read full story at source (nepalpress.com)