काभा महिला भलिबल: आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित
canadanepal.com · Fri May 22 13:22:48 GMT 2026
काठमाडौँ-नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो खेलमा हार बेहोरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३-२ सेटमा हारबाट काभा महिला भलिबल च्याम्पियनसिपको सुरुआत गरेको हो । समूह ‘ए’ को खेलमा नेपालले पटकपटक चुनौती दिए पनि भारतलाई पार गर्न सकेन । यस समूहमा आयोजक नेपालसँगै भारत, किर्गिस्तान र माल्दिभ्स छन् । अब नेपालले समूहको दोस्रो खेल मे २३ तारिखमा हुनेछ ।
Read full story at source (canadanepal.com)