अहिले राजनीतिभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित हुनुपर्छ- निधि
setopati.com · Mon Sep 07 07:56:00 GMT 2026

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले राजनीतिभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित हुनुपर्ने बताएका छन्।
जनकपुरमा आयोजित लायन्स क्लबको कार्यक्रममा बोल्दै निधिले भदौ १० मा भोटेकोशीमा ठूलो बाढी जाँदा धनजनको क्षति भएको बताए।
Read full story at source (setopati.com)