अन्नपूर्णविरुद्ध जित्नैपर्ने दबाबमा मधेश, विजय यात्रालाई निरन्तरता दिने धुनमा सगरमाथा र कर्णाली
lokaantar.com
नेपाल भलिबल लिग (एनभीएल)मा सोमबार दुई खेल खेलिँदैछ । पहिलो खेल मधेश वारियर्स र अन्नपूर्ण स्पाइकर्स किङ्सबीच खेलिनेछ ।
उक्त खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा दिउँसो ४ बजे शुरू हुनेछ । जारी प्रतियोगितामा मधेश पहिलो जीतको खोजीमा छ ।
Read full story at source (lokaantar.com)