राष्ट्रपति पौडेलले गरे बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन
clickmandu.com · Mon Sep 07 08:02:32 GMT 2026

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिएका छन् ।
उनले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनःस्थापना भइरहेका कार्यको जानकारी लिए ।
Read full story at source (clickmandu.com)