त्रिविको ट्रान्सक्रिप्ट अब अनलाइनबाटै: साउन १ देखि भौतिक आवेदन नलिइने
ratopati.com · Mon Jun 15 08:53:44 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था गर्ने भएको छ।
पनिकाले सोमबार एक सूचना जारी गर्दै आगामी साउन १ गतेदेखि चार वर्षे स्नातक तह अन्तर्गतका बी.ए., बी.एड., बी.एस्सी. र बी.बी.एस. कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जानकारी दिएको हो।
Read full story at source (ratopati.com)